दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । 

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ । बिहानस साढे ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply