दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  आज राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार