दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८३, बिहीबार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ विधेयकको प्रश्तावनादेखि दफा ७ सम्मका दफाहरूमा संशोधनकर्ता सहित दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन व्यवस्थापन समितिको ऐन कार्यान्वयन तथा विधायिकी अन्तर सम्वन्ध सम्वन्धि हुने अनुगमन भ्रमण सम्वन्धी छलफल हुनेछ ।

Leave a Reply