काठमाडौँ ।
आज दिउँसो कोशी र मधेश प्रदेश लगायत वागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । राति कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू–भाग, उप त्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।




