डडेल्धुरामा बिरामीको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डडेल्धुरामा बिरामीको संख्या बढ्दै

डडेल्धुरा । मोसम परिर्वत सगै डडेल्धुरामा ज्वरो रूघाखोकी रोगका बिरामीको संख्या बढ्दै गएको छ । मोसम परिर्वत भएयता यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको हो ।

सुदुरपश्चिमको ७ पाहाडी जिल्लाको मुख्य केन्द्रमा रहेको एकमात्र संघिय अस्पताल डडेल्धुरा अस्पतालमा यति बेला मोसम परिर्वत सगै बिमारीको चाप दिनप्रति बढ्दै गईरहेका छन । अहिले डडेल्धुरा अस्पतालमा आउने बिरामी ढाड दुख्ने,पेट दुख्ने जोरा,े निमोनिया, मौसमी रुघाखोकी लगाएत अन्य खालका बिरामीहरूको संख्यामा बृद्धि भएको छ ।

बिरामी हुनेहरूमा महिला बालबालिका र बृद्धबृद्धाहरू बढिरहेका छन । दैनिक १५० देखि एक सय २०० जना भन्दा वढी आउने विरामि ज्वरो निमोनिया, रूघाखोकीका बिरामी बढि आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको हाे ।

जिल्लामा कोरोना भाइरस सक्रियको संख्यामा पनि कमि नभएको हुदा मोसम परिर्वत भएसगै बालबालिकाहरूमा निमोनियाको समस्या प्राय अन्य व्यक्तिमा रूघाखोकि लगाएतको समस्या हुने भएकाले घरपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनु पर्ने स्वास्थ्यकर्मीहरूले सुझाब दिएका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);