भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ९ सय ४८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ४ सय ३ सहित कुल चार लाख ३४ हजार ३ सय ६७ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ४ सय ८७ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १६ लाख ३६ हजार ४ सय ६९ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ५३ हजार ३ सय ९८ रहेको छ ।

भारत सरकारले हालसम्म ५८ करोड १४ लाख ८९ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);