भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ३ सय ५३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ४ सय ९७ सहित कुल चार लाख २९ हजार १ सय ७९ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार १३ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १२ लाख २० हजार ९ सय ८१ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ८६ हजार ३ सय ५१ रहेको छ ।

भारत सरकारले हालसम्म ५१ करोड ९० लाख ८० हजारभन्दा बढी नागरिकलाई कोरोनावि?द्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);