भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २८ हजार २ सय ४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ३ सय ७३ सहित कुल चार लाख २८ हजार ६ सय८२ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ५ सय ११ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड ११ लाख ८० हजार ९ सय ६८ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ८८ हजार ५ सय ८ रहेको छ ।

भारत सरकारले हालसम्म ५१ करोड ४५ लाख हजारभन्दा बढी नागरिकलाई कोरोनावि?द्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);