जापानमा आँधीको खतरा, जापान सरकारद्धारा ३ लाख बासिन्दालाई ठाउँ छाड्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

जापानमा आँधीको खतरा, जापान सरकारद्धारा ३ लाख बासिन्दालाई ठाउँ छाड्न आग्रह

एजेन्सी । जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बासिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ ।

देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् ।

अहिले आउन लागेको आँधी निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);