आँधीले जापानको जनजीवन प्रभावित, मुख्य शहरहरु चपेटामा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आँधीले जापानको जनजीवन प्रभावित, मुख्य शहरहरु चपेटामा

japan-aaddi

एजेन्सी, २३ भदौ । भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको छ । फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेका हुन् । उक्त शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ भने एक सय भन्दा बढी हवाई उडानहरु रद्द हुनुका साथै रेलवे सेवा समेत प्रभावित भएका छन् ।

बिजुली आपूर्ति बन्द हुँदा २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य छन् भने सरकारी कार्यालयहरुको काम कारबाही पनि प्रभावित बनेको छ । प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधी अझ केही दिन रहने मौसमविद्हरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);