भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ६ सय ७ सहित कुल ४ लाख ३६ हजार ३ सय ६५ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार १ सय ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १७ लाख ८८ हजार ४ सय ४० पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ३३ हजार ७ सय २५ रहेको छ ।

भारत सरकारले हालसम्म ६० करोड ३८ लाख ४६ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);