भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ५ सय ६७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ४ सय ७८ सहित कुल चार लाख ३० हजार ७ सय ३२ ले ज्यान गुमाईसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ७ सय ४३ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १३ लाख ३८ हजार ८८ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमित ३ लाख ८७ हजार ६ सय ७३ रहेको छ ।

भारत सरकारले हालसम्म ५३ करोड ६१ लाख ८९ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।{

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);