आधुनिकता र सभ्यताको नाममा अरूको संस्कृतिको नक्कलले आफ्नो संस्कृतिको मर्ममा प्रहार (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आधुनिकता र सभ्यताको नाममा अरूको संस्कृतिको नक्कलले आफ्नो संस्कृतिको मर्ममा प्रहार (भिडियाेसहित)

काठमाडाैं । आईतबार जनै पूर्णिमा तथा रक्षावन्धन पर्व । हिन्दू धर्मालम्बी तागाधारीले नयाँ जनै धारण र रक्षाबन्धन गर्ने दिन । जनै र रक्षावन्धन वैदिक एवं शास्त्रीय विधि अनुसार बनाइएको पवित्र र शुद्ध हुनुपर्ने धार्मिक मान्यता छ ।

तर पछिल्लो समय धर्म, संस्कृति र संस्कारलाई नै खलल पुर्याउने गरी नक्कली जनै र रक्षाबन्धनको बिगबिगी बढ्दै गएको व्यापारीहरुको गुनासो छ । जसकारण जनैको व्यापारमा समेत कमी आएको छ । जनै र जनै पूर्णिमामा खाईने क्वाटीको व्यापार ह्वात्तै घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);