डडेल्धुरा अस्पतालमा भाइरल रोगका विरामीको चाँप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

डडेल्धुरा अस्पतालमा भाइरल रोगका विरामीको चाँप

डडेल्धुरा, ९ जेठ । गर्मी बढेसँगै डडेल्धुरका अस्पतालमा भाइरल जन्य रोगका विरामी बढेका छन् । डडेल्धुराको उप क्षेत्रीय अस्पताल लगाएतका स्वास्थ्य संस्थामा केहिदिन यता बिरामीको संख्या दोब्बरले बढेको छ । दैनिक २ सय भन्दा धेरै बिरामी उपचारका लागि उप क्षेत्रीय अस्पताल पुग्ने गरेका छन् ।

ज्वरो, टाईफाइट, झाडापाखाला, रुघाखोकी, एलर्जी, निमोनिया लगायतका बिरामीको संख्या बढेको अस्पतालको भनाइ छ । दुषित पानीको कारण रोगको संक्रमण वढेको चिकित्सकको भनाई छ । ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा समेत भाइरल जन्य रोगका बिरामीको चाप बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);