डडेल्धुरामा जन्डिस र भाइरल जन्य रोगको संक्रमण बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुरामा जन्डिस र भाइरल जन्य रोगको संक्रमण बढ्यो

डडेल्धुरा, १६ साउन । डडेल्धुरामा जन्डिस र भाइरल जन्य रोगको संक्रमण बढेको छ । गर्मीसँगै खानेपानी दूषित भएकाले जन्डिस र भाइरल जन्य रोगको संक्रमण बढेको हो ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा केहि दिनयता ३० जना भन्दा धेरै बालबालिका जिन्डस रोगको उपचार गराउन पुगेका छन् ।

चिकित्सकहरुले चन्डिस रोगको संक्रमण फैलन नदिन पानीलाई शुद्धिकरण गरेर मात्र पिउन सुझाव दिएका छन् । अस्पतालमा जन्डिसकासाथै अन्य भाइरल जन्य रोगका विरामीको संख्या पनि बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);