पार्टी अध्यक्ष ओलीसँगको लडाई व्यक्तिगत होइन : अष्टलक्ष्मी शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पार्टी अध्यक्ष ओलीसँगको लडाई व्यक्तिगत होइन : अष्टलक्ष्मी शाक्य

काठमाडौं, २२ चैत । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलन नै सिध्याउन लागेकाले विरोध गर्नु परेको बताएकी छन् ।

आइतबार काठमाडौं जिल्ला कमिटीको आयोजनामा भएको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले आफूहरुले अध्यक्ष ओलीलाई व्यक्तिगत रुपमा मन परेर नपरेर विरोध गरेको नभई उनले नेपाली कम्युनिष्ट आन्दोलन नै सिध्याउन लागेकाले विरोध गरेको बताएकी हुन् ।

आजको भेलाले काठमाडौंमा समानान्तर संगठनको घोषणा समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);