जानकी देवी रामद्धारा आज प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

जानकी देवी रामद्धारा आज प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

काठमाडाैं, २२ चैत । जानकी देवी रामले आज प्रतिनिधिसभा सदस्यको सपथ लिएको छिन् ।

सानु शिवाको निधन पश्चात रिक्त रहेको समानुपातिक समावेशी समूह (दलित) बाट नेकपा एमालेले रामलाई मनोनित गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

आज सिंहदरबारस्थित संसद सचिवालय सभामुख अग्नीप्रसाद सापकोटाले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);