रनवीर पछि आलियालाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रनवीर पछि आलियालाई कोरोना संक्रमण

एजेन्सी, २० चैत । भारतीय अभिनेत्री आलिया भटलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आलियाले बिहीबार राति सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू कोरोना पोजेटिभ भएको जानकारी गराएकी हुन् ।

डाक्टरको सल्लाह अनुसार स्वास्थ्य मापदण्ड अपनाएर उनी होम आइसोलेसन मै बसेको पनि उनको पोस्टमा उल्लेख गरिएको छ ।

केही समय अगाडि आलियाका प्रेमी रनवीर कपूर पनि कोरोना संक्रमित भएका थिए । उनी भने हाल संक्रमण मुक्त भईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);