भक्तपुरको संक्रमित फोहोर ओसार्ने गाडी चालक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

भक्तपुरको संक्रमित फोहोर ओसार्ने गाडी चालक

corona virous

भक्तपुर, ७ जेठ । भक्तपुरमा देखापरेको कोरोना संक्रमित फोहोर ओसार्ने गाडीका चालक रहेको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलवार कोरोना संक्रमण पुष्टि गरेका भक्तपुरका एक पुरुष फोहोर ओसार्ने गाडीका चालक भएको खुलेको हो । लकडाउनको समयमा पनि उनी चालकका रुपमा काम गरिरहेका थिए । भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय संक्रमित पुरुष काठमाडौं महानगरपालिको फोहोर बोक्ने गाडीका चालक हुन् ।

महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);