सवारी दुर्घटनामा परी एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सवारी दुर्घटनामा परी एकको मृत्यु

भक्तपुर, १२ भदौ । सूर्यविनायक नगरपालिका-९ स्थित सडकमा बा.३ ख ५३२२ नम्बर ट्याङकरले बा.२१ च ८८०५ नम्बरको हाती गाडी र बा.५ ख २९४३ नम्बरको महेन्द्र निसान गाडीलाई बिहीबार दिउँसो ठक्कर दिँदा हात्ती गाडीका चालक झापा अर्जुनधारा नगरपालिका-२ बस्ने २६ वर्षीय मिलन मगरको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको डा. ईवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ३ वटै सवारी साधन र निसान गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई फरार रहेका ट्याङकर चालकको खोजी कार्य गरिरहको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);