निषेधाज्ञा उल्लंघन गर्नेलाई सडकमै कारबाही | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

निषेधाज्ञा उल्लंघन गर्नेलाई सडकमै कारबाही

बागलुङ, १२ भदौ । बागलुङमा निषेधाज्ञा उल्लंघन गर्नेलाई सडकमै कारबाही गर्न थालिएको छ । बागलुङ बजारमा कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञा पालनामा कडाइ गरिएको हो ।

बागलुङमा स्थानीय स्थानीय प्रशासनको अगुवाइमा कार्वाही अभियान थालिएको हो । निषेधाज्ञाको उल्लंघन गरी चलाइएका सवारी साधनलाई पनि कारबाही गर्ने चेतावनी दिएर छोडिएको छ ।

Leave a Reply