भारतमा ४१ दिन क्वारेन्टाइन बसेका थिए दैलेखका संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतमा ४१ दिन क्वारेन्टाइन बसेका थिए दैलेखका संक्रमित

karnali pradesh

दैलेख, ७ जेठ । दैलेखका कोरोना संक्रमित व्यक्ती भारतमा ४१ दिन क्वारेन्टाइन बसेका थिए । कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र आफ्नो गाउँ फर्किएको खुलेको छ ।

दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि बैसाख ३० गतेसम्म भारतको टनकपुरस्थित एमडीएम बोर्डिङ स्कुलको क्वारेन्टाइन बसेको बताएका छन् ।

हालसम्म कर्णालीका ३ हजार ३ सय भन्दा बढीको पीसीआर चोक जाँच गरिएको छ । भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);