काठमाडौंको दुई प्रहरीमा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौंको दुई प्रहरीमा कोरोना पुष्टि

coronavirus test

काठमाडौं, ७ जेठ । काठमाडौंको नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो । र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन् । दुई प्रहरीमा कसरी संक्रमण हुन पुग्‍यो भन्ने बारेमा अझै थाहा हुन सकेको छैन ।

काठमाडौंमा मंगलबार देखापरेको ३ जना भाइरसको संक्रमित मध्येका यी २ जना हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);