स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

kanchanpur corana

किशोर तामाङ्

कञ्चनपुर, २७ जेठ । कञ्चनपुर सुदूरपश्चिम प्रदेशमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको खुलेको छ ।

जिल्लाको पुनरवास नगरपालिकास्थित त्रिभुवनवस्तीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । उनी कोरोना शंकास्पद बिरामीको स्वाब संकलनमा खटिएका थिए । उनी अहिले पुनरवासमै छन् भने स्वास्थ्यकर्मीलाई बनाइएको छुट्टै आइसोलेसनमा राख्ने तयारी छ ।

यसअघि कञ्चनपुरको पुनरवास नगरपालिकाका ल्याव असिस्टेन्टमा ३६ बर्षीय एक स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको थियो ।

#कोरोना  #कञ्चनपुर

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);