कांग्रेसका महामन्त्री शशांक कोइराला पूर्वी नवलपरासीबाट सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नवलपरासी, २४ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वी नवलपरासीबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।

प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा. कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपरासी पूर्व (बर्दघाट-सुस्ता) जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको हो।

पार्टीको प्रभावशाली नेताका रुपमा मानिने कोइरालालाई यस क्षेत्रको गौरवका रुपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिए। कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);