नवलपरासीका दुबै क्षेत्रमा कांग्रेसको अग्रता, कसको मत कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नवलपरासी । नवलपरासीको प्रतिनिधिसभा तर्फको दुबै क्षेत्रमा नेपाली कांग्रेस अगाडी आएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला २ हजार बढी मतले लिड गरिरहेका छन्। उनको ७७४१ मत छ । उनलार्इ माओवादीका भविसोर पराजुलीले पछ्याइरहेका छन्। भविसोर पराजुलीको ५३१५ मत छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेस नै अगाडी छ । यहाँ पनि कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले ६४२१ मत पाएका छन्. भने उनलार्इ बामगठबन्धनका तिलक महतले ५६४७ मतले पछ्याइरहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);