ओखलढुंगामा कांग्रेसका खतिवडा एमालेका सुनुवारभन्दा सात सय मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

ओखलढुंगामा कांग्रेसका खतिवडा एमालेका सुनुवारभन्दा सात सय मतले अगाडि

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै गरेका छन् । मंगलबार दिउँसोसम्मको मतपरिणामअनुसार खतिवडा ५९ सय ४९ मतसहित अगाडि छन् ।

उनलाई एमालेका यज्ञराज सुनुवार ५२ सय २१ मत ल्याएर पछ्याइरहेका छन् । दुवैबीच सात सयको मतान्तर छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);