जाजरकोटमा वामलाई पच्छ्याउदै लोकतान्त्रिक | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

जाजरकोटमा वामलाई पच्छ्याउदै लोकतान्त्रिक

जाजरकोट, २३ मंसिर। यहाँ वाम गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत कांग्रेसका उम्मेदवार राजबिक्रम शाह भन्दा ८ हजार ५ सय ७५ मतले अघि रहेका छन्।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका बस्नेतले ३०,१७६ मत ल्याउँदा कांग्रेसका राजीवबिक्रम शाह २१,६०१ मत ल्याएका छन्।

ताजा समाचार