पार्टीको मर्यादा मिचेको आरोपमा कांग्रेसका दुई जना निष्काशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनसरी, २४ असोज । सुनसरीमा नेपाली काँग्रेसका दुई जना सदस्यलाई पार्टीबाटै निष्काशन गरेको छ ।

पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिएका छन् ।

‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);