दार्चुलामा जीप दुर्घटना, तीनको मृत्यु, चार घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दार्चुलामा जीप दुर्घटना, तीनको मृत्यु, चार घाइते

धनगढी,२२ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडक खण्डअन्तर्गत उचाकोटमा भएको दुर्घटनामा सवारी चालक करन नाथ, पदम पन्त र सुनादेवी पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग १ च १६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा जीपमा सवार बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेश पन्त र बसन्त पन्त घाइते भएको उनले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);