दैलेखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, ५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दैलेखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, ५ घाइते

accident

दैलेख, १० फागुन । दैलेखको महाबु–४ स्थित ओखलढुंगामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको लु १ ज ३५३२ नम्बरको जीप ओखलढुंगामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो भने अन्य पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महाबु गाउँपालिका ४ की निर्मला पाण्डे, महाबु गाउँपालिका ५ का श्रम शाही, महाबु गाउँपालिका ६ की निर्मला शाही र सुर्खेतका तिलक ढकाल रहेकाे प्रहरी जनाएकाे छ । ब्रेक फेल भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);