ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीनजना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीनजना गम्भीर घाइते

accident

ओखलढुंगा, १७ चैत । ओखलढुंगामा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार खोटाङको हलेसीबाट काठमाडौं आउँदै गरेको गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जीप ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका वडानम्बर ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा २ जना महिला र ४ जना पुरुष रहेका प्रहरीले जनाइएको छ । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन । घाइते भएकाहरुलाई उपचारका लागि काठमाण्डौ ल्याइँदै गरेको जनाइएको छ । जीप सडकबाट ५ सय मीटर तल खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);