दैलेखमा जीप दुर्घटना: २ जनाको मृत्यु, ६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

दैलेखमा जीप दुर्घटना: २ जनाको मृत्यु, ६ जना घाइते

accident

काठमाडौं, १२ मंसिर । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नंम्बरको जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सो स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);