बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु (अपडेट)

accident

बैतडी, ५ जेठ । बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोही दुर्घनामा अन्य ३ जना घाइते भएका छन् । देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दशरथचन्द नगरपालिका– १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका–१०का नवीन भट्ट घाइते भएका छन् । जीप दुर्घटनाको कारण भने खुलेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);