बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु ७ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु ७ घाइते

accident-f25

बझाङ, २३ जेठ । बझाङको छबिसपाथिभरा गाउँपालिका-४ मेलपानीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् ।

से १ ज ८३७ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारको लागि अस्पताल लगिँदै छ । के कारणले जीप दुर्घटना भएको हो भन्ने अझै केही खुलेको छैन । मृतकको पनि सनाखत हुन बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);