डोल्पामा जीप दुर्घटना हुँदा १० को मृत्यु, २ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डोल्पामा जीप दुर्घटना हुँदा १० को मृत्यु, २ घाइते

accident

डोल्पा, १९ कात्तिक । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुनैबाट सुपानीतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका–३ कालागौडामा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

जीप सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। घाइते दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको लगिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);