ओखलढुङगामा जिप दुर्घटना हुँदा २ को मृत्यु, २ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ओखलढुङगामा जिप दुर्घटना हुँदा २ को मृत्यु, २ घाइते

jeep

काठमाडौं, २४ जेठ ।  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोला नजिकै जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ना १ ज ४९५० नम्बरको जीप दुर्घटना हुँदा सुनकोसी मूलखर्कका सिंह तामाङ र कैलीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको उदयपुरस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);