रुकुम पूर्वको सिस्ने गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ को मृत्यु

accident

रुकुम २ साउन । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप धारापानीमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकहरुको अझै सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी घाइते भएकालाई अस्पताल लगिएको छ । के कारणले जीप दुर्घटना भएको भन्ने अझै खुलेको छैन । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार जारी राखेको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);