रुकुम पूर्वको रुकुमकोटमा बस दुर्घटना हुँदा ९ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुकुम पूर्वको रुकुमकोटमा बस दुर्घटना हुँदा ९ जना घाइते

bus accident

काठमाडौं, ८ असार । रुकुम पूर्वको रुकुमकोटमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन ।

सदरमुकाम रुकुमकोटबाट दाङका लागि छुटेको ना ५ ख ४०१२ नम्बरको बस सिस्ने गाउँपालिका ५ मङ्ग्रा भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर छ ।

उनीहरुको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);