मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मैले प्राइमिनिस्टर खान्छु भनेकै छैन : सभापति देउवा

काठमाडाैं, २२ फागुन । शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावी प्रधानमन्त्री भएपनि आफु प्रधानमन्त्रीको लागि तयार नभएको बताएका हुन्।

यसअघि शनिबार नै बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा पनि देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका थिए ।

साथै महाधिवेशन नजिकिएको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको पनि औंल्याएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);