'मास्टर सेफ युके'का फस्ट रनर अप सन्तोष नेपाल आईपुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

‘मास्टर सेफ युके’का फस्ट रनर अप सन्तोष नेपाल आईपुगे

काठमाडौं, १३ फागुन । ‘मास्टर सेर्फ युके’मार्फत नेपाली परिकारलाई विदेशमा चिनाएका सन्तोष साह बिहीबार नेपाल आईपुगेका छन् ।

मास्टर सेफ युकेको फस्ट रनर अप जितेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । प्रतियोगितामा नेपाली परिकार बनाएर चर्चित बनेका ३५ बर्षीइ साहलाई विमानस्थलमा नेपालका सेफहरुले स्वागत गरेका थिए ।

सन्तोषले नेपाल आएका बेला यहाँका विभिन्न रैथाने परिकारहरुको बारेमा थप जानकारी लिने जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);