शेफ सन्तोष साह सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

शेफ सन्तोष साह सम्मानित

काठमाडौं, १२ चैत । नविल बैंकले विश्व प्रसिद्ध नेपाली सेफ सन्तोष शाहलाई हिरोज अफ नेपाली सिजन २ बाट सम्मान गरेको छ ।

बिहिबार काठमाडौंमा भएको एक कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नेपाली खानालाई विश्वसामु चिनाएका नेपाली सेफ सन्तोष शाहलाई हिरोज अफ नेपाली सिजन २ बाट सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाली सेफ नेपाली सेफ सन्तोष शाहले नविल बैंकले गरेको सम्मानले आगामी दिनमा सफलता प्राप्त गर्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

सन्तोष शाहले आगामी दिनमा नविल बैंकसंग सहकार्य गरेर होटेल तथा रेस्टुरेण्ट संचालन गरिने समेत बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);