घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

घट्यो सुनको मूल्य

काठमाडौं, ७ फागुन । केही दिन देखि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य शुक्रबार १ हजारले तल झर्दै ८८ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै तेजावी सुन शुक्रबार ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्यमा पनि ३० रुपैयाँँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);