सुनको मूल्य ४०० रुपैयाँले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

सुनको मूल्य ४०० रुपैयाँले बढ्याे

काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य ताेला ४०० रुपैयाँले बढेकाे जनाएकाे छ । जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेकाे छ । गत शुक्रबार  सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियाे । यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीकाे मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply