बढ्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

बढ्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले  सार्वजनिक गरेको विवरणअनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ। आइतबार प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको हाे ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० कायम रहेको छ । आइतबार  तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ।

Leave a Reply