काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ । प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ।यस्तै ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ । आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनको उप सुचकहरु मध्ये एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
ताजा समाचार
आज रास्वपाको संसदीय दलको बैठक
४३ मिनेट अघि
प्रतिनिधि सभाको बैठक बस्दै
४६ मिनेट अघि
एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज समापन हुँदै
४९ मिनेट अघि
पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षमा निधन
१ घन्टा अघि