प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ। यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ।

१२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ। कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ, २ कम्पनी स्थिर छ ।

यता १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीमा ओरालो लागेको छ। बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply