प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले ओरालो लागेको छ। यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ। प्रि-ओपन सेसनमा नेप्से १० कम्पनीको कारोबार हुँदा ७ कम्पनी वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ। ३६८ सेयर कित्ता किनबेच हुँदा १ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ४ को मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);