प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यसैक्रममा सुचक १८५५.१९ बिन्दुमा आइपुगेको हो । ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएकोमा हालसम्ममा ६ कम्पनीको शेयर कारोबारको भाउ बढेको छ । एउटा कम्पनीको मूल्य घटेको छ । हाल ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएपनि बाँकी अन्य कम्पनीको भाउ स्थिर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);