प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);